रास्वपाको केन्द्रीय समिति बैठक सुरु

हिमाल प्रेस २० पुष २०८२ १५:४६ | Sunday, January 4, 2026
14
SHARES
रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक ढिलो गरी सुरु भएको हो।

बैठकमा पार्टी समायोजन, विस्तार, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल हुुँदैछ। यसअघि सचिवालय बैठक पनि बसेको थियो।

प्रकाशित: २० पुष २०८२ १५:४६ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast