का‌ग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन

हिमाल प्रेस ३० पुष २०८२ २३:४४ | Wednesday, January 14, 2026
12
SHARES
का‌ग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन्। विशेष महाधिवेशनले बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो।

सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्। यसैगरी खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्। यसैगरी थारूतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

प्रकाशित: ३० पुष २०८२ २३:४४ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast