विप्लव र वैद्यका कार्यकर्ता भित्र्याउँदै प्रचण्ड

हिमाल प्रेस १३ माघ २०८२ ९:२३
38
SHARES
विप्लव र वैद्यका कार्यकर्ता भित्र्याउँदै प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ पार्टीका कार्यकर्ता भित्र्याउँदैछन्। उनको सचिवालयका अनुसार विप्लव, मोहन वैद्य र चुरे भावर पार्टीका कार्यकर्ता भित्र्याउँदैछन्।

सचिवालयका अनुसार विप्लवका कार्यकर्ता दिउँसो १ बजे, मोहन वैद्यका कार्यकर्ता दिउँसो १:३० बजे र ⁠चुरे भावर पार्टीका कार्यकर्तालाई २ बजे भित्रिदैछन्। यी तिनवटै कार्यकर्तालाई प्रचण्डले नेकपा मुख्यालय पेरिसडाँडामा हुँदैछन्।

प्रकाशित: १३ माघ २०८२ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast