देउवाले नलड्ने भएपछि डडेलधुराबाट नैनसिंह महरले पाए टिकट

हिमाल प्रेस ६ माघ २०८२ ९:३३ | Tuesday, January 20, 2026
18
SHARES
देउवाले नलड्ने भएपछि डडेलधुराबाट नैनसिंह महरले पाए टिकट नैनसिंह महर

काठमाडौँ– निवर्तमान सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरेपछि नेपाली कांग्रेसले नैनसिंह महर चुनाव लड्ने भएका छन्।

देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो।

प्रकाशित: ६ माघ २०८२ ९:३३ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast