‘समर्थकले सहयोग गर्ने याचना गरे’ भन्दै महावीर पुनले सार्वजनिक गरे बैंक खाता र क्युआर

हिमाल प्रेस १३ माघ २०८२ १२:१४ | Tuesday, January 27, 2026
20
SHARES
‘समर्थकले सहयोग गर्ने याचना गरे’ भन्दै महावीर पुनले सार्वजनिक गरे बैंक खाता र क्युआर

काठमाडौँ- पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो चुनावी खर्च पूर्ण पारदर्शी बनाउने प्रतिबद्धता गरेका छन्। उनले सामाजिक सन्जालमार्फत हिसाव पारदर्शी बनाउन नयाँ बैंक खाता खोलेको समेत बताएका छन्।

‘धेरै साथीहरुले मलाई चुनावमा सहयोग गर्न भनेर बैंक खाता र क्युआर कोड माग्नु भएको थियो।’ पुनले भनेका छन्,‘धेरै अनुरोध आएकोले चुनावको लागि मात्र भनेर मैले यो नयाँ खाता खोलेको छु।’ शिक्षामन्त्रीबाट राजीनामा दिएर पुन चुनाव लड्न म्यादी पुगेका छन्।

प्रकाशित: १३ माघ २०८२ १२:१४ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast