मुटुको समस्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

हिमाल प्रेस १५ माघ २०८२ १०:२५ | Thursday, January 29, 2026
10
SHARES
मुटुको समस्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

काठमाडौँ- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

७२ वर्षीय नेपाललाई मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

 

प्रकाशित: १५ माघ २०८२ १०:२५ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast