केपी खनाल कैलाली २ बाट उठ्ने

हिमाल प्रेस ५ माघ २०८२ १३:१४ | Monday, January 19, 2026
6
SHARES
केपी खनाल कैलाली २ बाट उठ्ने

काठमाडौँ- जेनजी अभियन्ता केपी खनाल आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट लड्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकोतर्फबाट उनी उम्मेदवार बनेका हुन्।

लामो समय अभियन्ताका रूपमा रहेका खनाल केही समयअघि रास्वपा प्रवेश गरेका थिए। उनी काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाह निकटस्थ मानिन्छन्। कैलाली २ मा अघिल्लो चुनावमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले जितेका थिए।

प्रकाशित: ५ माघ २०८२ १३:१४ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast