कांग्रेस कार्यसमिति बैठकमा गएनन् गगन–विश्व

हिमाल प्रेस २६ पुष २०८२ १०:३६ | Saturday, January 10, 2026
28
SHARES
कांग्रेस कार्यसमिति बैठकमा गएनन् गगन–विश्व

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएनन्।

आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको पार्टी स्रोतले बताएको छ। आज आकस्मिक भन्दै कांग्रेसले कार्यसमिति बैठक डाँकेको थियो।

महामन्त्रीहरु भने विशेष महाधिवेशनको काममा व्यस्त छन्। संस्थापन पक्ष भने विशेष महाधिवेशन टार्न खोजिरहेको छ।

 

प्रकाशित: २६ पुष २०८२ १०:३६ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast