गगनले गरे पदबहाली, केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस ९ माघ २०८२ १५:२३ | Friday, January 23, 2026
16
SHARES
गगनले गरे पदबहाली, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले पदबहाली गरेका छन्। निर्वाचित भएको ८ दिनपछि उनले केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरेका हुन्।

उनीसँगै विशेष महाधिवेशनबाट निर्वाचित भएका अन्य पदाधिकारीहरूले पनि पदबहाली गरेका छन्। अहिले केन्द्रीय समितिको बैठक बसेको छ।

बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जाने निर्णय गर्नेछ।

प्रकाशित: ९ माघ २०८२ १५:२३ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast