काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले सार्वजनिक जानकारी दिँदै सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् ।
प्रकाशित: ६ माघ २०८२ ७:०१
प्रतिक्रिया



