कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

हिमाल प्रेस १७ पुष २०८२ २१:२३
16
SHARES
कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने भएको हो।

आज मात्रै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

महामन्त्रीद्वयले स्थगित गरे नियमित महाधिवेशन, अब विशेष महाधिवेशन गर्ने

प्रकाशित: १७ पुष २०८२ २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast