‘छौरा’ शब्दको गलत अर्थ लगाएको भन्दै महेश बस्नेतविरुद्ध उजुरी

हिमाल प्रेस १३ माघ २०८२ ११:४३ | Tuesday, January 27, 2026
20
SHARES
‘छौरा’ शब्दको गलत अर्थ लगाएको भन्दै महेश बस्नेतविरुद्ध उजुरी

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतको अभिव्यक्तिलाई उजुरी परेको छ। उनले बालेन शाहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ।

एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ। बालेनले भाषणमा ‘छौरा’ शब्द प्रयोग गरेका थिए। उक्त शब्दलाई महेशले गतल अर्थ लगाएपछि आलोचनासमेत भएको थियो।

प्रकाशित: १३ माघ २०८२ ११:४३ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast