विष्णु पौडेलले रुपन्देही २ मा दर्ता गराए उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १६:०२
12
SHARES
विष्णु पौडेलले रुपन्देही २ मा दर्ता गराए उम्मेदवारी

काठमाडौँ- एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही २ मा उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्र पौडेलले २०६४ देखि लगातार निर्वाचन जित्दै आएको क्षेत्र हो।

यस क्षेत्रमा कांग्रेसका चुन्नुप्रसाद पौडेलले उम्मेदवारी उमेदवारी दर्ता गराएका छन्।

प्रकाशित: ६ माघ २०८२ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast