हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निस्कासित [कारबाही पत्रसहित]

हिमाल प्रेस १० माघ २०८२ ११:५० | Saturday, January 24, 2026
50
SHARES
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निस्कासित [कारबाही पत्रसहित]

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाले ७ नेतालाई पार्टीबाट निस्कासन गरेको छ। नेकपाको कारबाहीमा पर्नेमा माओवादीका पूर्वसचिव हरिबोल गजुरेल, केन्द्रीय नेताहरू महेश्वर दाहाल, कुलप्रसाद केसीसहितका नेताहरू छन्।

उनीहरूमाथि पार्टीको आधिकारिक उम्मेदवारमाथि बागी उम्मेदवारी दिएको आरोप छ। कारबाही पत्रमा पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएका र उम्मेदवारको समर्थक/प्रस्तावक बनेको उल्लेख छ।

 

 

प्रकाशित: १० माघ २०८२ ११:५० | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast