कालिमाटीमा तरकारीको मूल्य : करेला १३० र लौका ७८ [अरू कति?]

हिमाल प्रेस २३ मंसिर २०८२ ८:०४ | Tuesday, December 9, 2025
10
SHARES
कालिमाटीमा तरकारीको मूल्य : करेला १३० र लौका ७८ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५०, टनेलको सानो गोलभेँडा ८७, रातो आलु ४०, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर ११७, लोकल बन्दा ५२, स्थानीय काउली ४५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ९५, तने बोडी १६५ रुपैयाँ प्रतिकिलो छ।

करेला १३०, लौका ७८, लोकल परबल ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ३५, कन्य च्याउ १६५, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली १३६ रुपैयाँ प्रतिकिलो छ।

करेला ११०, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ६०, पाकेको फर्सी ३५, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २३ मंसिर २०८२ ८:०४ | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast