कालिमाटीको तरकारी : मटरकोसा १६०, सिमी १०० [अरू कति?]

हिमाल प्रेस २७ कार्तिक २०८२ ८:४८ | Thursday, November 13, 2025
12
SHARES
कालिमाटीको तरकारी : मटरकोसा १६०, सिमी १०० [अरू कति?]
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो/टनेल प्रतिकिलो ८०, गोलभेँडा सानो/भारतीय प्रतिकिलो ८०, आलु रातो प्रतिकिलो ६२, आलु रातो/भारतीय प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ४५, प्याज सुकेको /भारतीय प्रतिकिलो ३८ रहेको छ ।
गाजर/लोकल प्रतिकिलो १४०, गाजर/तराई प्रतिकिलो १००, बन्दा/लोकल प्रतिकिलो ७०, काउली स्थानीय प्रतिकिलो १३०, काउली/तराई प्रतिकिलो १००, सेतो मूला/लोकल प्रतिकिलो ३०, सेतो मूला /हाइब्रिड प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ७०, भन्टा डल्लो प्रतिकिलो १००, तने बोडी प्रतिकिलो १७०, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ ।
मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी/लोकल प्रतिकिलो १४०, घिउ सिमी /हाइब्रिड प्रतिकिलो १४०, घिउ सिमी/राजमा प्रतिकिलो १६०, टाटे सिमी प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो १५५, लौका प्रतिकिलो १२०, परबर/लोकल प्रतिकिलो ९०, परबर/तराई प्रतिकिलो ९०, घिरौँला प्रतिकिलो १२०, फर्सी पाकेको प्रतिकिलो ४५, हरियो फर्सी लाम्चो/ प्रतिकिलो ९०, हरियो फर्सी/डल्लो प्रतिकिलो ८०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो १००, बरेला प्रतिकिलो ५० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो १४०, पालुङ्गो साग प्रतिकेजी ३००, तोरीको साग प्रतिकिलो १००, मेथीको साग प्रतिकिलो २५०, हरियो प्याज प्रतिकिलो बकुला प्रतिकिलो १६०, तल प्रतिकिलो ९०, च्याउ/कन्य प्रतिकिलो २३०, च्याउ/डल्ले प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ९०० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो १६०, चुकुन्दर प्रतिकिलो १००, रातो बन्दा प्रतिकिलो १३०, जिरीको साग प्रतिकिलो ४००, सेलरी प्रतिकिलो ३००, पार्सले प्रतिकिलो ५००, सौफको साग प्रतिकिलो २२०, पुदिना प्रतिकिलो ५५०, गान्टेमुला प्रतिकिलो १००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।
अमला प्रतिकिलो ८०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो १००, खुर्सानी हरियो/बुलेट प्रतिकिलो ११०, खुर्सानी हरियो/माछे प्रतिकिलो २००, खुर्सानी हरियो/अकबरे प्रतिकिलो १३०, भेडे खुर्सानी प्रतिकिलो १३०, हरियो लसुन प्रतिकिलो २५०, हरियो धनियाँ प्रतिकिलो ५००, लसुन सुकेको/चाइनिज प्रतिकिलो २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २२०, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा/रहु प्रतिकिलो ३२०, ताजा माछा/बचुवा प्रतिकिलो २८०, ताजा माछा/छडी प्रतिकिलो २५०, रूख टमाटर प्रतिकिलो १००, राजा च्याउ प्रतिकिलो ३००, सिताके च्याउ प्रतिकिलो १००० र काँक्रो ९लोकल क्रस० प्रतिकिलो १२० निर्धारण गरिएको छ ।
प्रकाशित: २७ कार्तिक २०८२ ८:४८ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast