राखेप सदस्यसचिव घिसिङको बिदाइ

हिमाल प्रेस १२ मंसिर २०८२ १८:०३
14
SHARES
राखेप सदस्यसचिव घिसिङको बिदाइ

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्ले सदस्यसचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ।

चार वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई बिदाइ गरेको हो।

त्यस्तै ४ वर्षे कार्यकाल पूरा गरेका राखेप बोर्ड सदस्यहरूलाई समेत बिदाइ गरिएको थियो। बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको विकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै बाहिर रहँदा समेत आफ्नो सहयोग जारी रहने बताए।

कार्यक्रममा मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई किट्स वितरणसमेत गरिएको थियो।

प्रकाशित: १२ मंसिर २०८२ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast