काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल भई निर्णय आवश्यक हुने बताइएको छ ।
प्रकाशित: २ मंसिर २०८२ १३:५३
प्रतिक्रिया


