एएफसी एसियन कप छनोट : भियतनामसँग नेपाल पराजित

हिमाल प्रेस २३ असोज २०८२ २०:५१
20
SHARES
एएफसी एसियन कप छनोट : भियतनामसँग नेपाल पराजित

काठमाडौँ- एएफसीसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।

बिहीबार हो चिमिन सहरको गो डाउ रंगशालामा सम्पन्न खेलमा नेपालले भियतनामसँग ३–१ को हार बेहोरेको हो।

नेपालले पहिलो हाफमा भियतनामलाई १–१ को बराबरीमा रोकेको थियो। दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपालको पोस्टमा दुई गोल थप्दै भियतनामले सहज जित हासिल गर्‍यो।

प्रकाशित: २३ असोज २०८२ २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast