राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

हिमाल प्रेस ३१ भदौ २०८२ २०:१६
20
SHARES
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ- राष्ट्रिय सभाको चालु अधिवेशन आज (मंगलबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ३१ भदौ २०८२ २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast