प्रधानमन्त्रीको चीन भ्रमण घाँटीमा हड्डी अड्किएजस्तो भयो : सुदन किराती

हिमाल प्रेस १९ भदौ २०८२ ११:३१
14
SHARES
प्रधानमन्त्रीको चीन भ्रमण घाँटीमा हड्डी अड्किएजस्तो भयो : सुदन किराती

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता एवं सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिइर कतिपयले भगवान् बनाउने प्रयत्न गरेको आरोप लगाएका छन्।

उनले केहीले गलत प्रयास गरे पनि पछिल्ला प्रतिक्रियाले घाँटीमा हड्डी अड्किएकफ भान भएको बताएका छन्। उनले ‘प्रधानमन्त्रीले प्रचार गरे जस्तै हो भने चीन र भारत बीच भएको सहमति चीनले फिर्ता लिन्छ ?’ भनेर प्रश्न गरेका छन्।

प्रकाशित: १९ भदौ २०८२ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast