डोटीमा सवारी दुर्घटना, तीनको मृत्यु

हिमाल प्रेस १० वैशाख २०८२ ८:०१
6
SHARES
डोटीमा सवारी दुर्घटना, तीनको मृत्यु

डोटी- भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो। मृतक दुई जनाको सनाखत हुन बाँकी छ।

प्रकाशित: १० वैशाख २०८२ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast