
काठमाडौँ- बलिउड फिल्म ‘सिकन्दर’ चैत १७ देखि नेपालमा प्रदर्शन भएको छ। अभिनेता सलमान खान र अभिनेत्री रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।
एक्सन जनरामा बनेको फिल्मका निर्देशक एआर मुरुगादास हुन्। भारतसहित विश्वभर एकसाथ प्रदर्शन भएको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ।
प्रकाशित: १७ चैत २०८१ १७:२२
प्रतिक्रिया