काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा २२, सानो नेपाली गोलभेँडा १८, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ५५, तराईको गाँजर २२, लोकल बन्दा १०, स्थानीय र ज्यापु काउली १७, लाम्चो भन्टा ४५ डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
करेला ९५, तराईको परबल १५५, लोकल परबल ११५, घिरौँला ६५, झिँगुनी ६५, हरियो फर्सी १२, भिन्डी १०५, स्कुस ३५, कन्य च्याउ १००, डल्ले च्याउ २६६, ब्रोकाउली ३५, सजिवन १४५ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: २ चैत २०८१ ८:४४ | Saturday, March 15, 2025
प्रतिक्रिया





