सिन्धुपाल्चोकमा भूकम्प : क्षतिको विवरण संकलन सुरु

हिमाल प्रेस १६ फागुन २०८१ ८:०६ | Friday, February 28, 2025
सिन्धुपाल्चोकमा भूकम्प : क्षतिको विवरण संकलन सुरु

काठमाडौँ- सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन सुरु गरिएको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले शुक्रबार बिहान हिमालप्रेससँग कुरा गर्दै भूकम्पबाट भएको क्षतिको विवरण संकलन सुरु गरिएको जानकारी दिए।

उनको भनाइमा पालिका र वडासँग समन्वय गरेर क्षतिको विवरण संकलन गरिँदैछ।

थप जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको सहायक प्रजिअ नेपालीले जनाए।

प्रकाशित: १६ फागुन २०८१ ८:०६ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast