मनाङमा भूकम्पको धक्का

हिमाल प्रेस ५ फागुन २०८१ १०:५१ | Monday, February 17, 2025
मनाङमा भूकम्पको धक्का

काठमाडौँ- मनाङमा भूकम्पको धक्का महसुस भएको छ। मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको हो। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो।

भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्प समय समयमा आइरहन्छन्।

प्रकाशित: ५ फागुन २०८१ १०:५१ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast