देवघाट धार्मिकस्थलमा प्रचण्ड

हिमाल प्रेस ८ माघ २०८१ ७:४९ | Tuesday, January 21, 2025
देवघाट धार्मिकस्थलमा प्रचण्ड देवघाट धार्मिकस्थलमा प्रचण्ड। तस्बिर : नरेन्द्र केसी

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको देवघाटस्थित योगी नरहरिनाथको तपसिस्थल अवलोकन गर्दैछन्।

मनिङ वाकको क्रममा उनले तपसिस्थलको अवलोकन गरेका हुन्।

प्रकाशित: ८ माघ २०८१ ७:४९ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast