काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।
मंगलबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४४.३३ रुपैयाँ रहेको छ। प्याज ६९ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, सेतो मूला हाइब्रिड २५ रुपैयाँ प्रति केजी रहेको छ।

प्रकाशित: ८ माघ २०८१ ८:४० | Tuesday, January 21, 2025
प्रतिक्रिया





