राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस ६ पुष २०८१ ८:३९ | Saturday, December 21, 2024
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, स्थानीय तहको उपनिर्वाचनको समिक्षा, पार्टीको स्थानीय तहहरुको अधिवेशन, पृथ्वी जयन्ती, पार्टीका विभिन्न कार्यविधिहरु लगायतका विविध विषयहरुमा छलफल र निर्णय हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ६ पुष २०८१ ८:३९ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast