एमाले निकट अखिलको महाधिवेशन आउँदो चैतमा

हिमाल प्रेस ४ पुष २०८१ ७:११ | Thursday, December 19, 2024
एमाले निकट अखिलको महाधिवेशन आउँदो चैतमा

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले २४ औँ महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने भएको छ।

बुधबार बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए ।

अध्यक्ष बडालका अनुसार त्यसअघि फागुन १५ मा हुने स्ववियु निर्वाचनको तयारीका लागि माघ ६ देखि ८ गतेसम्म केन्द्रीय समिति बैठक बोलाइएको छ ।

प्रकाशित: ४ पुष २०८१ ७:११ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast