कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका १२ कालागौँडीका किसान खेतमा कात्तिके उखु रोप्दै। जिल्लाका दुई वटा चिनी मिल सञ्चालनमा आएपछि किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: १ मंसिर २०८१ ८:१५ | Saturday, November 16, 2024
प्रतिक्रिया





