इलाम- इलामको पुवामझुवाको किनारमा पाकेर पहेँलो भएको धान। खोलाको बगर क्षेत्रमा रहेको यो धान काट्ने समय हुन लागेको छ। तस्बिर : ठाकुरनारायण श्रेष्ठ
प्रकाशित: २४ कार्तिक २०८१ ११:५७
प्रतिक्रिया