पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

हिमाल प्रेस २१ भदौ २०८१ ७:४०
34
SHARES
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपािलका–१२ घाँसीकुवामा आज बिहान ४ बजे खसेको पहिरो। बिहीबार रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: २१ भदौ २०८१ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =