विनिमय दर : कुन देशको मुद्राको मूल्य कति? [सूचीसहित]

हिमाल प्रेस ७ भदौ २०८१ ६:११
6
SHARES
विनिमय दर : कुन देशको मुद्राको मूल्य कति? [सूचीसहित]

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

युरो एकको खरिद दर भने १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ। त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको छ।

आज दक्षिण काेरियन वन १०० काे खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०७ पैसा रहेको छ।

सूची

 

प्रकाशित: ७ भदौ २०८१ ६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =