राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबीच सहमति : कांग्रेस प्रवक्ता महत

हिमाल प्रेस १८ असार २०८१ १०:४०
12
SHARES
राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबीच सहमति : कांग्रेस प्रवक्ता महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबीच सहमति भएको दाबी गरेका छन्। मंगलबार सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले आवश्यकताअनुसार अरू दलहरूलाई पनि समावेश गर्न सकिने जानकारी दिए।

उनले पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठबन्धन गर्ने र दोस्रो चरणमा देउवाको नेतृत्वमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको महतले बताए।

 

प्रकाशित: १८ असार २०८१ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =