नन्दालाई दोहोरो स्वर्ण

हिमाल प्रेस २० जेठ २०८१ १३:११
20
SHARES
नन्दालाई दोहोरो स्वर्ण

काठममाडौँ– नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन्। अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगितामा नन्दाले महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा स्वर्ण जितिन्।

नन्दा राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कार्यकारी समितिकी सदस्य हुन्।

प्रकाशित: २० जेठ २०८१ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =