सिन्धुपाल्चोकमा भूकम्प धक्का

हिमाल प्रेस १४ असार २०८१ ७:१८ | Friday, June 28, 2024
सिन्धुपाल्चोकमा भूकम्प धक्का

काठमाडौँ- सिन्धुपाल्चोकमा भूकम्प गएको छ।

हेलम्बु केन्द्रबिन्दु भएर गएराति १ बजेर २८ मिनेट जँदा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

गोरखा भूकम्पपछि त्यसका हजारौँ परकम्प गइसकेका छन्।

गएराति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो।

प्रकाशित: १४ असार २०८१ ७:१८ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast