महानगरले भत्काएको न्युरोडको सडकमा कालोपत्रे [तस्बिरसहित]

दिपेश श्रेष्ठ २१ जेठ २०८१ ११:४५ | Monday, June 3, 2024
महानगरले भत्काएको न्युरोडको सडकमा कालोपत्रे [तस्बिरसहित]

काठमाडौँ- फुटपाथ बढाउन भन्दै काठमाडौँ महानगरपालिकाले भत्काएको न्युरोडको सडकमा सडक विभागले कालोपत्रे गर्न थालेको छ। मानिस हिँड्ने फुटपाथ बढाउन भन्दै केही दिनअघि महानगरपालिकाले सडक भत्काएको थियो।

साथै विभागअन्तर्गतको  सडक डिभिजन कार्यालय, काठमाडौँले  २ दिन अल्टिमेटम दिएर सडकलाई पूर्ववत् अवस्थामा राख्न महानगरपालिकालाई पत्राचार गरेको थियो। महानगरपालिकाबाट पत्रको जबाफ नआएको र सडक मर्मत पनि नगरिएपछि कालोपत्रे गरिएको डिभिजन कार्यालयले जनाएको छ।

  

प्रकाशित: २१ जेठ २०८१ ११:४५ | Monday, June 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast