पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

हिमाल प्रेस १० असार २०८१ ८:४२ | Monday, June 24, 2024
पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस प्रहरी

काठमाडौँ- प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।

आज बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो।

प्रकाशित: १० असार २०८१ ८:४२ | Monday, June 24, 2024

प्रतिक्रिया

One thought on “पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

  1. वाहा हरु ले आकाश थामिदेय तेस्कारन प्रमोशन गरनु भाको

Leave a Reply to Dr Shuvash Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast