‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

हिमाल प्रेस २८ जेठ २०८१ १६:३१ | Monday, June 10, 2024
‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

काठमाडौँ- निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ फिल्म ‘पेनसनपट्टा’ निर्देशन गर्ने भएका छन्। उनले फिल्म बनाउन लागेको घोषणा गरेका हुन्। फिल्ममा निर्देशक गुरुङकै लेखन रहनेछ।

फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुनेछ। फिल्म बारे थप जानकारी केही समयपछि सार्वजनिक गर्ने गुरुङले बताए। गतवर्ष माघमा गुरुङ निर्देशित ‘दयारानी’ले बक्सअफिसमा राम्रो कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

प्रकाशित: २८ जेठ २०८१ १६:३१ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast