काठमाडौँ- धनुषाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको छ।
छवटा वडाको गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए।
सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो। लामो समयदेखि यो कार्य तयारी भइरहको थियो।
प्रकाशित: १७ जेठ २०८१ ८:३१ | Thursday, May 30, 2024
प्रतिक्रिया





