 खगराज अधिकारी
                             खगराज अधिकारी
                                            पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ। आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन्। राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएकाे हाे।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ। अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ। प्रतिपक्षी कांग्रेससँग २७ सीट छ। अधिकारी सभामुखकोसमेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
                            प्रकाशित: २३ वैशाख  २०८१ १४:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 