पोखराका मेयर आचार्यलाई मातृशोक

हिमाल प्रेस ६ चैत २०८० १६:०६
6
SHARES
पोखराका मेयर आचार्यलाई मातृशोक

पोखरा– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ। उनकी माता जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा चरक ममोरियल हस्पिटल पोखरामा मंगलबार निधन भएको हो।

जमुनादेवीको मंगलबार नै नयाँबजारस्थित निवासबाट शवयात्रासहित सेती नदी तुलसीघाटमा दासंसस्कार गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ।

प्रकाशित: ६ चैत २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =