चौथो र पाँचौं तहमा दरखास्त आह्वान [सूचनासहित]

हिमाल प्रेस ५ चैत २०८० ७:४०
4
SHARES
चौथो र पाँचौं तहमा दरखास्त आह्वान [सूचनासहित]

काठमाडौँ- प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ।

प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो।

आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ। अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ।

प्रकाशित: ५ चैत २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =