काठमाडौँ- नेपालले त्रिदेशीय टी-२० आई सिरिजमा पपुवा न्युगिनी(पीएनजी)विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ ।
पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।
पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ । फाइनलमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब छ ।
पछिल्लो खेलबाट नेपालले
प्रकाशित: २९ फागुन २०८० ६:५८
प्रतिक्रिया