प्रावि शिक्षक : अन्तर्वार्तामा सफल उम्मेदवारहरूको सूची

हिमाल प्रेस २८ फागुन २०८० ११:३१ | Monday, March 11, 2024
प्रावि शिक्षक : अन्तर्वार्तामा सफल उम्मेदवारहरूको सूची

काठमाडौँ-  शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ। आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हाे।

आयोगले आइतबार खोटाङ, बैतडी, दार्चुला र रुकुमपूर्व जिल्लाको अन्तरर्वार्ताको नतिजा प्रकाशन गरेको छ। फागुन २० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको नतिजा प्रकाशन गरिएको हो।

यसअघि आयोगले बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा, कञ्चनपुर, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, स्याङ्जा जिल्लाको नतिजा प्रकाशन गरेको थियो।

नामावली

शिक्षक अन्तर्वार्ता : १३ जिल्लाको नतिजा प्रकाशन

प्रकाशित: २८ फागुन २०८० ११:३१ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast