सरकारको प्रवक्ताको जिम्मेवारी रेखा शर्मालाई

हिमाल प्रेस २४ फागुन २०८० ११:३२
2
SHARE
सरकारको प्रवक्ताको जिम्मेवारी रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा।

काठमाडौँ- सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन्।  पुनर्गठित मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकबाट मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकिएको हो।

उनी यसअघि पनि सरकराको प्रवक्ताको जिम्मेवारीमा थिइन्।

प्रकाशित: २४ फागुन २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =