काठमाडौँ- लोक सेवा आयोग काठमाडौँले प्रशासन सेवाको सहसचिव पदको लिखित नतिजा सार्वजनिक गरेको छ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी प्रशासन सेवाको सहसचिव पदको लिखित नतिजा सार्वजनिक गरेको जनाएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५४-०८०/८१ (आप्र), प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा सार्वजनिक गरीएको आयोग कार्यालयले जनाएको छ।
हेर्नुहोस नतिजा

प्रकाशित: ८ चैत २०८० ६:५६ | Thursday, March 21, 2024
प्रतिक्रिया





