विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३० फागुन २०८० १६:०७ | Wednesday, March 13, 2024
विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। माओवादी केन्द्रसहित एमाले, रास्वपा र जनता समाजवादी पार्टी नेपालको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले १५७ मत पाएका थिए।

विपक्षमा ११० मत परेको थियो। प्रधानमन्त्री प्रचण्डलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा, लोसपा लगायतका दलले विपक्षमा मतदान गरेका थिए।

 

१५७ सांसदको समर्थनसहित प्रधानमन्त्री दाहालले पाए तेस्रोपटक विश्वासको मत

 

प्रकाशित: ३० फागुन २०८० १६:०७ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast