राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

हिमाल प्रेस १६ चैत २०८० १५:०० | Friday, March 29, 2024
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी गराएका हुन्।

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

प्रकाशित: १६ चैत २०८० १५:०० | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast